प्रतिनिधिसभामा आज पनि विपक्षीको अवरोध
shilapatra.com · Tue Jun 02 09:23:44 GMT 2026

विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभाको बुधबारको बैठकमा पनि विरोध गरेका छन् । सभामुख डीपी अर्यालले बैठकको कारबाही सुरु गर्नेबितिक्कै विपक्षी दलका सांसदहरूले आसनबाट उठेर विरोध गरेका छन् ।
सभामुख अर्यालले भने बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
सभामुख डोलप्रसाद अर्याल