मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

खुसी हुन नसकेको इंग्ल्यान्डको जित

ekantipur.com · Tue Jun 18 00:20:06 UTC 2024

काठमाडौँ — जुड बेलिङ्घमको एकमात्र गोल मद्दतमा इंग्ल्यान्डले सोमबार सर्बियालाई युरो च्याम्पियनसिपमा १–० को विजयी सुरुआत लिएको छ । तर, यो खुसी हुन नसकेको जित रह्यो । इंग्ल्यान्डले उपाधि जित्छ भन्ने दाबीमा पनि दुविधा उत्पन्न भएको छ । बेलिङ्घमको प्रदर्शन भने आफैंमा उच्च रह्यो ।

रियल म्याड्रिड स्टारले १३ औं मिनेटमा हेडबाट गोल गरेका थिए । तर एउटा टिमका रूपमा इंग्ल्यान्डको प्रदर्शन उच्च रहेन । यसले त्यस्तो जित निकाल्न सकेन, जस्तो फ्रान्स र स्पेनले हात पारेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)