आज कुन विदेशी मुद्राको मूल्य कति ?
ratopati.com · Tue Jun 18 00:12:00 UTC 2024

काठमाडौँ । आज असार ४ गते मंगलबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.४० रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.९५ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.५९ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.०३ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.७९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०८ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४७ रुपैयाँ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)