मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

गुरुङ समाजलाई पुरुष भलिबल उपाधि

gorkhapatraonline.com · Tue Jun 02 09:30:57 GMT 2026

तनहुँ, नवलपुर, कास्की र लमजुङका गरी ३२ टोली सहभागी भएको अन्तर जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गुरुङ समाज म्याग्दे–६ ले जितेको छ ।

व्यास नगरपालिका–५, बरबोटे साँगेमा सम्पन्न फाइनल खेलमा बेनिकोट युवा क्लबलाई लगातार दुई सेटमा पराजित गर्दै गुरुङ समाजले उपाधि चुमेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)