मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

ह्वाट्सएप प्रयोगकर्ताहरूका लागि चेतावनी : यो सेटिङ तुरुन्तै बन्द गर्नुहोस्, नत्र तपाईंको डेटा ह्याक हुन सक्छ !

ictsamachar.com

काठमाडौं । दुनियाभर करोडौं मानिसहरूले फोटो–भिडियो शेयरिङ र म्यासेजिङका लागि ह्वाट्सएपको प्रयोग गर्छन् । ह्वाट्सएपले समय–समयमा सुरक्षा र गोपनीयता (प्राइभेसी) अपग्रेड गर्छ, तर सानो लापरबाहीले प्रयोगकर्ताहरूलाई ह्याकरहरूको जालमा पार्न सक्छ ।

यदि तपाईं पनि ह्वाट्सएपको यो सेटिङ अन राख्नुभएको छ भने, तुरुन्तै यसलाई बन्द गर्नुहोस्, किनभने यसले तपाईंको डेटा ह्याक हुन सक्ने खतरा बढाउँछ र फोन साइबर आक्रमणको शिकार हुन सक्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)

सम्बन्धित विषय