मे महिनामा भित्रिए १ लाखभन्दा बढी विदेशी पर्यटक, गतवर्षभन्दा १९% बढी
clickmandu.com · Tue Jun 02 09:27:34 GMT 2026

काठमाडौं । सन् २०२६ को मे महिनामा एक लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार मेमा एक लाख दुई हजार ६२६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । उक्त सङ्ख्या गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ