नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन
onlinekhabar.com · Fri Sep 18 04:11:16 GMT 2026

२ असोज, क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेरामा बिहीबार विद्यार्थीहरूले पाउलिन ह्यान्सन नेतृत्वको वन नेसन पार्टीविरुद्ध प्रदर्शन गरेका छन्।
गारेमा प्लेसमा दिउँसो १ बजेदेखि ३ बजेसम्म स्टुडेन्ट्स से नो टु ह्यान्सन नाममा प्रदर्शन आयोजना गरिएको थियो। यसको आयोजना हाई स्कुल एन्टी–क्यापिटलिस्ट्सले गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)