पोखरामा सूचनाप्रविधि र नवप्रवर्तन प्रदर्शनी
barnanmedia.com · Fri Sep 18 04:09:04 GMT 2026

चौधौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा बिहीबार पोखरा प्रदर्शनी केन्द्रमा विज्ञान प्रदर्शनी आयोजना गरियो ।
कास्की विज्ञान शिक्षक समाजले आयोजना गरेको उक्त प्रदर्शनीमा निजी र सामुदायिक गरी २८ विद्यालयका ३६ विद्यार्थी समूहले भाग लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)