एकै महिनामा एक लाखभन्दा बढी पर्यटक आगमन, गत बर्षभन्दा १९ प्रतिशतले बढी
corporatenepal.com · Tue Jun 02 09:32:12 GMT 2026

काठमाडौं । गएको मे महिनामा पर्यटक आगमन उत्साहजनक देखिएको छ । यो महिनामा नेपालमा कुल एक लाख दुई हजार ६२६ जना विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
यो संख्या सन् २०२५ को सोही अवधिको ८६ हजार २१६ पर्यटकको तुलनामा १९ प्रतिशतले बढी हो भने कोरोना महामारीअघि सन् २०१९ को मे महिनाको ७८ हजार ३२९ आगमनको तुलनामा ३१ प्रतिशतले बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ