मे महिनामा भित्रिए एक लाखभन्दा बढी विदेशी पर्यटक
nepalviews.com · Tue Jun 02 09:33:56 GMT 2026

काठमाडौं । सन् २०२६ को मे महिनामा एक लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार मेमा एक लाख दुई हजार ६२६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । उक्त सङ्ख्या गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ