बाजुराको बिरखोला झरना
nepalsamaya.com · Tue Sep 26 23:35:00 GMT 2023
बाजुराको सदरमुकाम बडिमालिका नगरपालिका-८ मार्तडी बजार नजिक रहेको बीरखोला झरना।
अग्लो पहाडबाट खसेको यो झरना पछिल्ला वर्षमा पर्यटकका लागि अवलोकनको मुख्य गन्तव्य बन्दै गएको छ। तस्बिर : सिद्धराज भट्ट/रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)