एमालेबाट एकाएक रास्वपा,प्राधिकरणमा रमिता
janaaastha.com

पहिले नेपाल इञ्जिनियर्स एशोसिएशनको चुनावमा नेकपा एमालेको उम्मेदवार बनेर हारेका अविनाश अमरमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आवद्धता र त्यसको आडमा नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुलाई आफ्नो काबुमा राख्न खोजेको आरोप लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)