आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?
ajakoartha.com · Fri Sep 18 04:16:00 GMT 2026

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा विभिन्न तरकारी, फलफूल तथा अन्य कृषि उपजको मूल्यमा ठूलो अन्तर देखिएको छ। उपलब्ध मूल्य विवरणअनुसार सिताके च्याउ प्रतिकिलो अधिकतम १ हजार रुपैयाँसम्म पुगेको छ भने कुरिलोको मूल्य ६ सय रुपैयाँसम्म रहेको छ।
बजारमा पार्सलेको न्यूनतम मूल्य प्रतिकिलो २ सय ४० रुपैयाँ र अधिकतम २ हजार ८ सय रुपैयाँ तोकिएको छ। त्यस्तै पुदीनाको मूल्य प्रतिकिलो ६ सयदेखि ७ सय रुपैयाँ, च्याउ ९डल्ले० ४ सय ५० देखि ५ सय रुपैयाँ र राजा च्याउ ३ सयदेखि ३ सय ३० रुपैयाँसम्म रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)