केही मानिसहरू नेताले जे भन्यो त्यही सही सावित गर्न देशविरूद्ध प्रमाण खोज्न दौडिरहेका छन्- खुस्बु ओली
setopati.com · Tue Jun 02 09:31:00 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले केही मानिसहरू देशकै विरूद्ध प्रमाण खोज्न हिँडिरहेको बताएकी छन्।
आफ्ना नेताले जे भन्यो त्यो सही सावित गर्न ती मानिसहरू देशकै विरूद्ध प्रमाण खोज्न हिँडिरहेको उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)