मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मे महिनामा भित्रिए एक लाखभन्दा बढी विदेशी पर्यटक

barnanmedia.com · Tue Jun 02 09:37:33 GMT 2026

सन् २०२६ को मे महिनामा एक लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार मेमा एक लाख दुई हजार ६२६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । उक्त सङ्ख्या गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो ।

बोर्डका अनुसार गत वर्षको मे महिनामा ८६ हजार २१६ पर्यटक नेपाल आएका थिए । कोरोना महामारी अगाडि सन् २०१९ को मे महिनामा ७८ हजार ३२९ विदेशी नेपाल घुम्न आएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)