फ्राईडे रिलिज : भिड्दै ‘झिँगे दाउ २’, ‘कार्की साइला’ र ‘माया बस्छ कि के हो !’
ratopati.com · Fri Sep 18 04:20:29 GMT 2026

काठमाडौँ । आज (शुक्रबार)बाट हलमा तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्म हुन् ‘झिँगे दाउ २’, ‘कार्की साइला’ र ‘माया बस्छ कि के हो !’ ।
यी तीनै फिल्म फ्राईडे रिलिजको परम्परा धान्दै देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । फरक विषयवस्तु बोकेका तीनै फिल्मले राम्रो दर्शक पाउने अपेक्षा निर्माण युनिटहरूले गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)