लेदो हटाइएपछि मुग्लिन-नारायणघाट सडक दुईतर्फी सञ्चालनमा
setopati.com · Fri Sep 18 04:20:30 GMT 2026

मुग्लिन-नारायणघाट सडक दुई तर्फ नै सञ्चालनमा आएको छ।
शुक्रबार बिहान साढे ७ बजे १५ किलोमा सडक माथिबाट लेदो खसेपछि एकतर्फी बनेको सडक बिहान सवा ९ बजेदेखि दुईतर्फी नै सञ्चालनमा आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)