फोहोर व्यवस्थापनमा पालिका कि सीडीओ ?
annapurnapost.com · Fri Sep 18 04:17:12 GMT 2026

स्थानीय तहको व्यवस्थापन अधिकार नखुम्चिने र सार्वजनिक सेवा अवरुद्ध हुँदा प्रशासनले प्रभावकारी भूमिका खेल्न सक्ने गरी अधिकारको सीमा तोक्नुपर्नेमा स्थानीय तहका प्रतिनिधिको जोड
काठमाडौं : फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई नै राख्ने गरी सरकारले ल्याएको नयाँ विधेयकमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई समेत कारबाहीको अधिकार दिएपछि स्थानीय तह र जिल्ला प्रशासनबीचको अधिकार क्षेत्रबारे बहस सुरु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)