मानिसमा पठन संस्कृतिका बहुआयामिक फाइदा
newsofnepal.com · Fri Sep 18 04:23:36 GMT 2026

विकासको साँचो अर्थ र पठन संस्कृति मानव सभ्यताको विकासलाई केवल ठूला सडक, गगनचुम्बी भवन र भौतिक पूर्वाधार निर्माणको दृष्टिले मात्र हेर्ने गरिन्छ । तर, वास्तविक विकासका लागि समाजमा चेतना, बौद्धिकता र पठन संस्कृतिको विकास अपरिहार्य हुन्छ । अमेरिकी एक लेखक जर्ज आर.आर. मार्टिनले पनि भनेका छन्– ‘पढ्ने मानिसले मर्ने बेलासम्म हजारौं जीवन बाँचिसकेको हुन्छ, कहिल्यै नपढ्ने मानिसले केवल एक जीवन मात्र बाँच्छ ।
’ भौतिक समृद्धिले मात्र कुनै पनि समाजलाई सभ्य र सुसंस्कृत बनाउन सक्दैन, मानवीय चेतनाको उत्थानका लागि पुस्तकहरू नै सबैभन्दा ठूला माध्यम हुन् । जब हाम्रा ज्ञानेन्द्रियहरू पुस्तकसँग एकसाथ जोडिन्छन्, तब पढाइ केवल सूचना सङ्कलन मात्र नरहेर एक पूर्ण जीवन–अनुभव बन्न पुग्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)