पेलेरै अघि बढे सभामुख, वेल घेराउ गर्दै विपक्षीको नाराबाजी
shilapatra.com · Tue Jun 02 09:44:00 GMT 2026

प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले वेल गरेका छन् । सभामुख डीपी अर्याल नियमित कार्यसूचीमा प्रवेश गरेपछि विपक्षी सांसदहरू नाराबाजी गर्दै वेल घेराउ गर्न पुगेका हुन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)