विपक्षीले नाराबाजी थालेपछि सभामुखले बोल्दाबोल्दै काटियो सदनको माइक, बैठक स्थगित
shilapatra.com · Tue Jun 02 09:47:27 GMT 2026

प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले वेल गरेका छन् । सभामुख डीपी अर्याल नियमित कार्यसूचीमा प्रवेश गरेपछि विपक्षी सांसदहरू नाराबाजी गर्दै वेल घेराउ गर्न पुगेका हुन् ।
सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त सन्देश सुनाइरहेका बेला नाराबाजी सुरु भएपछि सदनको माइक काटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
सभामुख डोलप्रसाद अर्याल