मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘लोक दोहोरी स्टार सिजन-२’ प्रसारणमा आउँदै

ratopati.com · Fri Sep 18 04:26:00 GMT 2026

काठमाडौं । नेपाली लोकदोहोरीको मौलिकता, संस्कृति र नयाँ प्रतिभालाई एउटै मञ्चमा जोड्ने सांगीतिक कार्यक्रम ‘लोक दोहोरी स्टार सिजन २’ आगामी असोज ४ गतेदेखि टेलिभिजनमा प्रसारण हुने भएको छ।

एभेन्टोज स्टुडियोको आयोजनामा तयार गरिएको कार्यक्रम हरेक आइतबार र सोमबार राति ८ बजेदेखि एपीवान एचडी टेलिभिजनमा प्रसारण हुनेछ । दर्शकले कार्यक्रमलाई एभेन्टोज डिजिटलको युट्युब च्यानलमार्फत पनि हेर्न सक्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)