इरानी टोलीलाई न्युयोर्क जान अमेरिकाले दियो अनुमति, राष्ट्रपति पेजेस्कियान र अराघची सहभागी हुने
onlinekhabar.com · Fri Sep 18 04:28:31 GMT 2026

२ असोज, काठमाडौं । अमेरिका र इरानबीचको युद्ध सातौँ महिनामा प्रवेश गरिरहेका बेला, अमेरिकी सरकारले इरानी अधिकारीहरूलाई अर्को हप्ता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन भिसा उपलब्ध गराएको छ।
बीबीसीका अनुसार, अमेरिकाले स्वीकृति दिएको इरानी प्रतिनिधिमण्डलमा राष्ट्रपति मसुद पेजेस्कियान र विदेशमन्त्री अब्बास अराघची पनि छन्। अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले बिहीबार यस निर्णयको पुष्टि गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)