आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ योजनाको लाभांश घोषणा, बुक क्लोज कहिले ?
aarthiknews.com

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले व्यवस्थापन गर्दै आएको आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ योजनाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेका छन् ।
योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको सञ्चालक समितिको असोज १ गते बसेको बैठकले आरविवि म्युचुअल फण्ड–१ र आरविवि म्युचुअल फण्ड–२ का इकाइधनीलाई क्रमशः २.७५ प्रतिशत र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)