दोसाँधमा कांग्रेस: गणेशमानले कोरेको निष्ठा र त्यागको बाटो
ratopati.com · Fri Sep 18 04:33:19 GMT 2026

‘मलाई पद र सत्ताको लोभ छैन, मलाई केवल जनताको अधिकार र प्रजातन्त्र चाहिएको हो ।’ – गणेशमान सिंह
उहाँ सधैँ भन्नुहुन्थ्यो, ‘सिद्धान्तविहीन राजनीतिले देश र जनतालाई केवल विनाशको बाटोमा लैजान्छ । प्रजातन्त्र बचाउन सिद्धान्तमा सम्झौता नगर्नू, सत्ता त आउँछ–जान्छ तर निष्ठा फर्कँदैन ।’ नेपाली राजनीतिको क्यानभासमा निष्ठा, इमानदारी, त्याग, समर्पण र आफ्नो सिद्धान्तका अघि कहिल्यै शिर नझुकाउने एउटा बिम्ब हो– गणेशमान सिंह ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)