आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा
ajakoartha.com · Fri Sep 18 04:29:00 GMT 2026

काठमाडौं– नेपाल राष्ट्र बैंकले नयाँ विशेषता समेटिएको ५० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याउने भएको छ। साविककै आकार तथा रङमा नयाँ ५० रुपैयाँको नोट जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार नयाँ नोटमा संकेत नम्बर ट २४, ०००००१ देखि ण ७०, ९९९९९९ सम्मका बैंकनोट जारी गरिनेछन् । नयाँ नोटमा २०८३ साल असोज २ गतेदेखि चलनचल्तीमा ल्याइएको उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)