राष्ट्रपति पौडेलसमक्ष राजदूत जोनस्टनको शिष्टाचार बिदाइ भेट
nepalnews.com · Wed Dec 03 16:52:10 GMT 2025

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूत लिन जोनस्टनले राष्ट्रपति भवनमा आज शिष्टाचार बिदाइ भेट गरेकी छन्।
सो अवसरमा नेपाल र अष्ट्रेलियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसीहित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)