‘पेन्सन पट्टा’ दोस्रो सातामा प्रवेश, बढ्दो दर्शकको साथ
kalakarmi.com · Fri Sep 18 04:33:35 GMT 2026

काठमाडौं- माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली फिल्म ‘पेन्सन पट्टा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो सातामा दर्शकको उत्साहजनक साथ पाएको फिल्मले दोस्रो सातामा पनि विभिन्न शहरका हलमा दर्शकको साथ निरन्तर पाइरहेको छ ।
पहिलो सातामा २ करोड २५ लाख रुपैयाँभन्दा बढी ग्रस व्यापार गरेको फिल्मले दोस्रो सातामा पनि राम्रो शो पाएको निर्माण पक्षले जनाएको छ । पोखरा, चितवन, इटहरी, दमक, बुटवल, झापा, दमौली तथा काठमाडौंका अधिकांश हलमा दर्शकको संख्या बढ्दै गएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)