रसुवा बाढी: शव नभेटिएपछि कुशको शरीर बनाएर सिन्धुलीका ९ जनाको अन्तिम बिदाइ
clickmandu.com · Fri Sep 18 04:32:15 GMT 2026

रामेछाप । आफ्नो मान्छे गुमाउनुको पीडा कति गहिरो हुन्छ ? त्यसको कुनै मापन हुँदैन । तर, त्यही प्रियजनको शवसमेत नपाउँदा परिवारले भोग्ने पीडा झन् कति असह्य होला ?
भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका सिन्धुलीको कमलामाई नगरपालिका–११ का ९ जनाका परिवारले बिहीबार यही असह्य पीडाबीच आफ्ना प्रियजनलाई अन्तिम बिदाइ गरेका छन् । त्यो बिदाइमा आफ्ना मान्छेको पार्थिव शरीर थिएन । थियो त केवल कुशबाट बनाइएको प्रतीकात्मक शरीर ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)