अस्ट्रेलियामा विदेशी विद्यार्थीलाई झट्का, परिवार लैजाने नियममा कडाइ
barnanmedia.com · Fri Sep 18 04:26:54 GMT 2026

काठमाडौं । अस्ट्रेलियामा अध्ययनका लागि जाने विदेशी विद्यार्थीका लागि परिवारका सदस्यलाई साथमा लैजाने विषय थप कडाइ हुने भएको छ। नयाँ नियम तथा भिसा व्यवस्थाका कारण विद्यार्थीले श्रीमती, श्रीमान् वा छोराछोरीलाई अस्ट्रेलिया लैजानुअघि थप सर्त पूरा गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
अस्ट्रेलियाको विद्यार्थी भिसा प्रणालीअन्तर्गत विद्यार्थीका dependant अर्थात् परिवारका सदस्यलाई साथमा लैजान सकिने व्यवस्था पूर्ण रूपमा हटाइएको भने होइन। तर विद्यार्थीको अध्ययनको स्तर, भिसाको प्रकार र लागू हुने नियमअनुसार परिवारका सदस्यको भिसा तथा प्रवेशसम्बन्धी सर्त फरक हुन सक्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)