विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित (तस्बिरहरू)
setopati.com · Tue Jun 02 09:47:00 GMT 2026

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ।
सभामुख डिपी अर्यालले आजको कार्यसूचीका बुँदा नम्बर २ र ३ कार्यसूचीबाट हटाउँदै बैठक स्थगित गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
प्रतिनिधि सभा
सभामुख डोलप्रसाद अर्याल
बालेन शाह