विपक्षीको नाराबाजीपछि संसद् बैठक जेठ २५ गतेसम्मका लागि स्थगित
nepalviews.com · Tue Jun 02 09:50:33 GMT 2026

काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह बालेनको सीमा विवादबारे अभिव्यक्तिको विरोध जनाउँदै नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्मका लागि स्थगित गरिएको छ ।
मंगलबार दिउँसो निर्धारित समयभन्दा केही ढिलो सुरु भएको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले विरोध जनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)