भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष
nepalbahas.com · Wed Jan 01 16:25:43 GMT 2025

भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष
१७ पुस, नयाँदिल्ली । भारतको मौसम विज्ञान विभागले बुधबार सन् २०२४ सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष भएको बताएको छ । विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको यो मुलुकमा जलवायु परिवर्तनले निम्त्याएको चरम मौसमको विश्वव्यापी प्रवृत्ति अनुरूप तापक्रम उच्च रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)