आरबिबि म्युचुअल फण्ड १ र २ ले लाभांश घोषणा गर्दै
bishowkhabar.com · Fri Sep 18 04:40:21 GMT 2026

काठमाडौं – आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित आरबिबि म्युचुअल फण्डअन्तर्गतका दुई योजनाले आफ्ना इकाईधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन् ।
आरबिबि मर्चेन्ट बैंकिङको सञ्चालक समितिको असोज १ गते बसेको बैठकले आरबिबि म्युचुअल फण्ड १ र आरबिबि म्युचुअल फण्ड २ का इकाईधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)