भोटेकोशी बाढीको पीडा : शव नभेटिएपछि कुशको शरीर बनाएर सिन्धुलीका ९ जनाको अन्तिम बिदाइ
sutranews.com · Fri Sep 18 04:43:30 GMT 2026

रामेछाप । आफ्नो मान्छे गुमाउनुको पीडा कति गहिरो हुन्छ ? त्यसको कुनै मापन हुँदैन । तर, त्यही प्रियजनको शवसमेत नपाउँदा परिवारले भोग्ने पीडा झन् कति असह्य होला ?
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)