विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार
nepalwatch.com · Fri Sep 18 04:38:05 GMT 2026

सुनसरी। बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले आफ्ना चार छोरालाई कृषि पेसा आबद्ध गराएका छन्। करिब दुई दशकदेखि गोलभेँडालगायत तरकारीखेती गर्दै आएका उनले कृषि पेसालाई नै परिवारको मुख्य आम्दानीको स्रोत बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)