बेंसीसहर–चामे सडक तीन दिनपछि आंशिक खुल्यो
ekantipur.com · Fri Sep 18 04:42:43 GMT 2026

बेंसीसहर–चामे सडक तीन दिनपछि आंशिक खुल्यो
पहिरोका कारण बुधबारदेखि अवरुद्ध सडक शुक्रबार बिहानदेखि आंशिक सञ्चालनमा ल्याइएको मनाङ प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)