वेल्सका सबैभन्दा धनी व्यक्ति एक्ककासी सडकमा आइपुगे
aarthiknews.com · Sat Jan 01 15:48:00 GMT 2022
एजेन्सी । ५७ वर्षीय रोब लोयड लाई कुनै समय वेल्सका सबैभन्दा धनी व्यक्तिहरूमा गनिन्थे े। तर एक समय यस्तो आयो जब उनीबाट यी सबै खोसिएर उनी गरिबीको सूचिमा पुगे ।
समाचार अनुसार रोबको वार्षिक तलब ३ करोड ५२ लाख रुपैयाँभन्दा बढी थियो । यससँगै उनको बैंकमा करोडौं रुपैयाँ पनि जम्मा भएको छ । रेसिङ यार्ड बनाउन ६० करोडभन्दा बढी खर्च गरेका उनले २० करोडभन्दा बढीको घोडा किनेका थिए । ३ अर्ब ७३ करोडभन्दा बढीको सम्पत्तिका साथै इटोनफिल्ड ग्रुप नामको कम्पनीको पनि स्वामित्व छ । उनी सन् २००९ मा च्यानल ४ को हिट शो द सेक्रेट मिलियनेयरमा देखा परेका थिए । तर, २०११ सालमा घरजग्गा कारोबारमा घाटाका कारण उनी २ अर्ब ६२ करोडभन्दा बढी ऋणमा परे ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)