ट्रेलरमै जेन्जी आन्दोलनको झलक, यस्तो छ फिल्म ‘चंगुल’ को कथा
kalakarmi.com · Fri Sep 18 04:48:49 GMT 2026

काठमाडौं- फिल्म ‘चंगुल’ को ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलको यूटुव बाट सार्वजनिक ट्रेलरमा चंगुलले देशको राजनितिक परिवर्तनको बारे ससक्त कथा बोकेको देखाएको छ ।
असोज १६ गते बाट प्रर्दशनमा आउने फिल्म ‘चंगुल’ फरक तवरले अघि बढिरहेको छ । केहि दिन अघि टिजर पनि जेन्जी स्मृती सभाको भव्य मन्च बाट सार्वजनिक गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)