रामेछापमा कान्छारामको पल्ला भारी
hamrakura.com · Thu Nov 17 00:00:00 GMT 2022
काठमाडौं । रामेछापमा कांग्रेस र एमाले आलोपालो चुनाव जितिरहेका बेला यसपटक कांग्रेसले आफ्नो वर्चश्वलाई बढाउँदै लगेको छ । निर्वाचनको तीन दिन अघिसम्म कांग्रेसका नेता कार्यकर्ताहरुले निकै मेहनत गरेपछि यो अवस्था आएको बताइएको छ ।
१ लाख ८४ हजार मतदाता रहेको रामेछाप जिल्लामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) एमालेका उम्मेदवार भन्दा धेरै अगाडि रहेको बताइए पनि एमालेका कैलाश ढुंगेलले पनि निकै चुनौती दिइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)