कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक
ratopati.com · Tue Jun 02 10:10:28 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्ने भएको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै बैठक आह्वान गरिएको जानकारी दिएको हो।
बैठक जेठ २१ गते बिहीबार दिउँसो १ः०० बजे ललितपुरको बी.पी. नगरस्थित पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा बस्ने तय भएको छ। सो बैठकमा समितिका संयोजक एवं सदस्यहरूलाई उपस्थित हुनका लागि निर्देशानुसार अनुरोध गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)