भोटेकोशी बाढीः वाल्मीकि विद्यापीठद्वारा राहत कोषमा २३ लाख बढी रकम जम्मा
nagariknews.nagariknetwork.com · Fri Sep 18 04:42:01 GMT 2026

वाल्मीकि विद्यापीठमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरूको भदो महिनाको तलबबाट रकम कट्टी गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
विद्यापीठमार्फत नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा राहत कोषका लागि रु.२३ लाख ५८ हजार ७ सय ६९ रुपैयाँ ९८ पैसा जम्मा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)