गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति?
setopati.com · Fri Sep 18 04:51:35 GMT 2026

गुराँस लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)