आजदेखि ५० रुपैयाँको नयाँ नोट चलचल्तीमा, गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षर
clickmandu.com · Fri Sep 18 04:51:33 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले ५० रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ ।
बैंकले एक सूचना प्रकाशित गर्दै साविककै आकार तथा रंगमा नयाँ विशेषताहरू समेटिएको उक्त नोट सम्बत् २०८३ साल असोज महिना २ गतेदेखि सर्वसाधारणको प्रयोगका लागि बजारमा ल्याउने जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)