मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नेपाल र भारतबिच स्टार्टअप सहकार्य बलियो बनाउँदै ‘इन–स्प्यान’ कार्यक्रम, २५ वटा स्टार्टअप सहभागी

ratopati.com · Tue Jun 02 10:14:57 GMT 2026

काठमाडौँ । नेपालस्थित भारतीय राजदूतावासले २५ वटा स्टार्टअपहरू सम्मिलित इन्डिया नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क ’इन–स्प्यान’ कार्यक्रमको दोस्रो कोहर्ट सुरु भएको घोषणा गरेको छ। यस कार्यक्रममा विभिन्न विधाका स्टार्टअपहरूको सहभागिता रहेको छ ।

सहभागी स्टार्टअपहरू विशेष गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई), बायोटेक, क्लिनटेक, फिनटेक, हेल्थटेक, एग्रिटेक, ई–कमर्स, मोबिलिटी, म्यान्युफ्याक्चरिङ्ग र कन्स्ट्रक्सन टेक, एफएमसीजी, एरोस्पेस, आईओटी र सास जस्ता आधुनिक तथा प्रविधिजन्य क्षेत्रसँग सम्बन्धित छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)