मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसले बोलायो अनुशासन समिति बैठक

onlinekhabar.com · Tue Jun 02 10:16:23 GMT 2026

१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बैठक डाकेको छ ।

जेठ २१ गते बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक डाकिएको अनुशासन समितिका सचिव दिनेश थापामगरले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय