‘रामारोशन स्काई रन–२०२६’ असारमा
lokaantar.com

नेपाल एडभेन्चर रनिङ फेडरेसनले आगामी असार ३ गते सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र अछाममा ‘रामारोशन स्काई रन–२०२६’ आयोजना गर्ने भएको छ ।
आफ्नो पहिलो आधिकारिक स्काई रनिङ प्रतियोगिताका रूपमा यसलाई अघि बढाइएको फेडरेसनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)