सरकारद्वारा भूमि समस्या समाधान समिति गठन
canadanepal.com · Tue Jun 02 10:17:07 GMT 2026

काठमाडौँ ।- सरकारले राष्ट्रिय भूमि आयोग खारेज गर्दै भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि नयाँ संयन्त्र गठन गरेको छ।
मंगलबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले ‘भूमि समस्या समाधान समिति’ गठन गर्दै त्यसका पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको हो। भूमि व्यवस्थापन तथा अभिलेखसम्बन्धी कामलाई नयाँ कानुनी व्यवस्थाअनुसार अघि बढाउन समिति गठन गरिएको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)