‘रामारोशन स्काई रन’ असार ३ गते हुने
baahrakhari.com · Tue Jun 02 10:17:48 GMT 2026

काठमाडौं । नेपाल एड्भेन्चर रनिङ फेडरेसन (नार्फ) को आयोजनामा असार ३ गते सुदूरपश्चिम प्रदेशको अछाममा ‘रामारोशन स्काई रन’ हुने भएको छ ।
नार्फले पहिलोपटक आधिकारिक स्काई रनिङ प्रतियोगिताका आयोजना गर्न लागेको हो । प्रतियोगिता सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, रामारोशन गाउँपालिका तथा साँफेबगर नगरपालिकासँगको सहकार्यममा हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ