विपद्को चक्रव्यूहमा जलविद्युत्, एकपछि अर्को धक्काले अपूरणीय क्षति
ratopati.com · Fri Sep 18 04:58:01 GMT 2026

काठमाडौँ । केही वर्ष यता नेपालको जलविद्युत् क्षेत्र प्राकृतिक विपद्को दुष्चक्रमा फस्दै आएको छ ।
जलविद्युत् आयोजनाहरूले एउटा क्षतिको पीडा र पुनर्निर्माणको घाउ पुरिन नपाउँदै अर्को विपत्ति झेल्नु पर्दा सिङ्गो ऊर्जा प्रणालीलाई नै थिलथिलो बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)